आज एकैदिन तोलामा २४ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
clickmandu.com · Fri Aug 28 05:32:16 GMT 2026

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदी स्थिर छ । आज सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँ घटेको हो। बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
Read full story at source (clickmandu.com)