बाढीग्रस्त क्षेत्रमा सरकारी निकायबीच समन्वयको अभाव देखियो : एमाले महासचिव
barnanmedia.com · Fri Aug 28 05:28:51 GMT 2026

काठमाण्डु – एमालेका महासचिव शंकर पोखरेलले बाढीग्रस्त क्षेत्रमा सरकारी निकायबीच समन्वयको अभाव देखिएको दाबी गरेका छन् ।
बिहीबार विपदग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा त्यस क्षेत्रमा तत्काल थप वैकल्पिक योजना आवश्यक रहेको सुझाएका छन् ।
Read full story at source (barnanmedia.com)