गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
nepalbahas.com · Sat Jun 07 16:13:03 GMT 2025

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल
२४ जेठ, गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । यही जेठ २१ गते प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमबारे प्रदेशसभा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा राखेका छन् ।
Read full story at source (nepalbahas.com)