बालिका बेचविखन गर्ने महिला पक्राउ
dcnepal.com · Thu Apr 25 17:47:14 UTC 2024

काठमाडौं। नेपाल प्रहरीले अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको अढाई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
Read full story at source (dcnepal.com)