काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक
rajdhanidaily.com · Sun Jun 14 08:31:11 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
उपमेयर डंगोल कार्यवाहक मेयर भएपछि आज पहिलो पटक नीति तथा कार्यक्रम पेश गरिको हो। नीति तथा कार्यक्रममा शहरी पूर्वाधार, सुशासन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ।
Read full story at source (rajdhanidaily.com)