आगलागीबाट डेढ महिनामा अर्घाखाँचीमा १०३ घरगोठ जले
baahrakhari.com · Thu Apr 25 17:48:00 UTC 2024

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा १०३ घरगोठमा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत चैत १ गतेदेखि वैशाख १२ गतेसम्म जिल्लाभर १०३ घरगोठ जलेका जानकारी दिए । वैशाखमा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको पनि उनले बताए ।
Read full story at source (baahrakhari.com)