फ्रेन्च ओपन टेनिसको उपाधि गौफलाई
nagariknews.nagariknetwork.com · Sat Jun 07 17:42:22 GMT 2025
ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा महिला एकल तर्फको उपाधि अमेरिकाकी कोको गोफले जितेकी छन्।
फाइनलमा शीर्ष वरीयताकी एरिना सबलेन्कालाई २-१ को सेटमा पराजित गर्दै २१ वर्षे गौफले पहिलोपटक क्ले कोर्टमा उपाधि उचालेकी हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)