जहाजमा तातो कफीले पोलेपछि उपभोक्ता अदालत गएकी थिइन्, साढे २ करोड क्षतिपूर्ति पाउने भइन्
setopati.com · Thu May 21 13:11:49 GMT 2026

उपभोक्ता अदालतले कतार एयरवेजलाई जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी महिलालाई क्षतिपूर्ति तिर्न फैसला गरेको छ।
बिहीबार अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले घाइते भएकी ललितपुरकी प्रिती थापालाई क्षतिपूर्ति तिर्न भन्दै कतार एयरवेजको नाममा फैसला गरेको हो।
Read full story at source (setopati.com)