गगनसँगको भेटमा शेखरले भने - एकताका लागि जुनसुकै त्याग गर्न तयार छु
nepalviews.com · Sun Sep 06 07:53:21 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
आइतबार भएको भेटमा दुई नेताबीच कांग्रेसभित्र देखिएका आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको थियो ।
Read full story at source (nepalviews.com)