कतार एयरवेजले करिब २ करोड ६१ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने
ratopati.com · Thu May 21 13:19:41 GMT 2026

काठमाडौँ । हवाई यात्राका क्रममा विमान परिचालकको लापरवाहीका कारण तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी प्रिती थापालाई कतार एयरवेजले करिब २ करोड ६१ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।
उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट सदस्य गहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले थापाको पक्षमा फैसला सुनाउँदै उक्त रकम भराउन आदेश दिएको हो ।
Read full story at source (ratopati.com)