१२ वर्षमा ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे, कुन वर्ष कति ?
nepalpress.com · Sun Jun 14 08:45:43 GMT 2026

काठमाडौँ । विगत १२ वर्षको अवधिमा मुलुकभर ९ हजार ७५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सडक विभागअन्तर्गत कालोपत्रे भएको सडकको स्थिति देखाएको हो ।
उक्त अध्ययन अनुसार कालोपत्रेबाहेक अतिरिक्त ७ हजार ६ सय ६९ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ६ हजार १ सय ८० किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ । साथै, यस अवधिमा सडक सञ्जाललाई जोड्न देशभर १ हजार ६ सय ८७ वटा पुलहरूको निर्माण कार्य समेत सम्पन्न भएको छ ।
Read full story at source (nepalpress.com)