एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, साउदी ५ विकेटले पराजित
barnanmedia.com · Sun Sep 06 07:57:14 GMT 2026
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।
लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरेको नेपालले आज साउदी अरेबियालाई ५ विकेटले हराएको हो । यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई र दोस्रो खेलमा मलेसियालाई हराएको थियो ।
Read full story at source (barnanmedia.com)