सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक र औद्योगिक अवस्थाबारे छलफल
clickmandu.com · Thu May 21 13:27:46 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ ।
यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई एकै ठाउँमा ल्याएको थियो । छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका विज्ञको उपस्थिति रहेको थियो ।
Read full story at source (clickmandu.com)