राष्ट्रपति पौडेल समक्ष विभिन्न देशका राजदूतहरुको ओहोदाको प्रमाणपत्र पेस
barnanmedia.com · Thu May 21 13:32:11 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक समारोहकाबिच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदुतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
Read full story at source (barnanmedia.com)