अमेरिकाका राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोगको प्रस्ताव
clickmandu.com · Fri Aug 28 05:37:59 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोगको प्रस्ताव वाशिङटनले गरेको बताएका छन् । यसैबीच अमेरिकाको विदेश मन्त्रालयले यस विपद्बाट करिब ९० जना अमेरिकी नागरिकहरू प्रभावित भएको हुन सक्ने जनाएको छ ।
‘हामीले नेपालमा फोन गरेर उनीहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोगको प्रस्ताव गरेका छौं,’ ट्रम्पले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूलाई बताए । उनले थप भने, ‘त्यो निकै भयानक थियो ।’
Read full story at source (clickmandu.com)