फेरि बाढीको जोखिम बढेपछि चीनले रोक्यो उद्धारकार्य
bishowkhabar.com · Fri Aug 28 05:39:24 GMT 2026

काठमाडौं– पहिरोपछि बनेको तालमा पानीको सतह बढ्दै गएपछि फेरि बाढी आउन सक्ने जोखिमका कारण चीनले केरुङ सीमा क्षेत्रमा उद्धार कार्य अस्थायी रूपमा रोकेको छ ।
बीबीसीका अनुसार नेपाल–तिब्बत सीमा नजिक ग्यारियोङ बन्दरगाहमाथि बनेको तालको पानी बढिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
Read full story at source (bishowkhabar.com)