सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६ मा गोल्ड अवार्डबाट सम्मानित
setopati.com · Sun Jun 14 09:12:26 GMT 2026

सिद्धार्थ बैंक अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६अन्तर्गत म्याक्सिमाइजिङ कम्टोमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्यांकन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रियस्तरमा सम्मान गरेको बताइएको छ।
Read full story at source (setopati.com)