धर्म र पर्यटनलाई जोड्दै मझुवागढी
deshsanchar.com · Sun Jul 05 16:15:12 GMT 2026

दिक्तेल (खोटाङ) –जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँ चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी। प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा), किरातीहरूको ऐतिहासिकस्थल जस्ता ऐतिहासिक एवं धार्मिक महत्वका स्थलहरूले यहाँको महिमा र गरिमालाई अझै उचो बनाएका छन्।
Read full story at source (deshsanchar.com)