बर्खा लागेसँगै सर्प उद्धारमा खनाललाई भ्याइनभ्याइ
deshsanchar.com · Sun Jul 05 15:42:27 GMT 2026

दाङ – लमही नगरपालिका–६ देउपुर निवासी रामऔतार चौधरीले घरको सुत्ने कोठाभित्र सर्प छिर्दै गरेको देखेपछि उनको परिवार त्रसित बन्यो । एक दिनअघि कोठाभित्र सर्प पसेपछि रातभर निदाउन नसकेको परिवारले सोमबार बेलुका भने राहतको सास फेर्न पायो।
Read full story at source (deshsanchar.com)