नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघद्वारा ‘शैक्षिक परामर्श व्यवसायसम्बन्धी जनचेतना तथा अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न
kendrabindu.com · Thu May 21 13:45:05 GMT 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले आयोजना गरेको ‘शैक्षिक परामर्श व्यवसायसम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।
बिहीबार महासंघका ८ वटै सदस्य संघका अध्यक्षहरूको उपस्थितिमा आयोजित बैठकले तय गरेको कार्यक्रममा हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गृह मन्त्रालयको संयुक्त निर्देशनमा नेपाल प्रहरीले सञ्चालन गरेको शैक्षिक परामर्श क्षेत्रको शुद्धीकरण अभियानका कारण उत्पन्न नकारात्मक भ्रम तथा जनचासोको विषयमा विस्तृत छलफल भएको थियो । कार्यक्रममा शिक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल अभिभावक महासंघ तथा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
Read full story at source (kendrabindu.com)