काठमाडौं महानगरको स्वास्थ्य सेवामा सुधार योजना : बाइक एम्बुलेन्सदेखि अस्पतालसम्म
nepalviews.com · Sun Jun 14 09:16:41 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार सम्पन्न नगरसभाको १९औं अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।
Read full story at source (nepalviews.com)