जसपा नेपालले मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी
ratopati.com · Thu May 21 13:50:05 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी,नेपालले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको जसपा नेपालको संसदीय दलको बैठक मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
एमाले मधेस सरकारमा सहभागी हुँदै, सरकारलाई भोलि विश्वासको मत दिँदै
Read full story at source (ratopati.com)