काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने
arthadabali.com · Sun Jun 14 09:12:48 GMT 2026

काठमाडौं / काठमाडौं महानगरपालिकाले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने जनाएको छ ।
आइतबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेस्टिबलको आयोजना गरिने बताइन् ।
Read full story at source (arthadabali.com)