सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६ मा न्यमि अवार्डबाट सम्मानित
ajakoartha.com · Sun Jun 14 09:22:00 GMT 2026

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित Infosys Finacle Innovation Awards2026 अन्तर्गत “Maximizing Customer Engagement–Digital First Banking” विधामा न्यमि अवार्डबाट सम्मानित भएको छ ।
विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मुल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको छ ।
Read full story at source (ajakoartha.com)