सनिलको गोलमा थ्री स्टारले मनाङलाई हरायो
onlinekhabar.com · Thu Nov 21 17:08:48 GMT 2024
६ मंसिर, काठमाडौं । सनिल स्याङ्गतानको एक मात्र गोलमा थ्री स्टारले ललित स्मृति एन्फा यू-१८ युथ लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारका लागि सनिलले ४७औं मिनेटमा निर्णायक गोल गरे ।
Read full story at source (onlinekhabar.com)