१६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै अस्ट्रेलिया
setopati.com · Thu Nov 21 17:08:25 GMT 2024

अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका केटाकेटीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।
बिहीबार अस्ट्रेलियाकी सञ्चार मन्त्रीले सामाजिक सञ्जालका कारण केटाकेटीको मानसिक र शारीरिक स्वास्थ्यमा असर परेको भन्दै संसदमा यो सम्बन्धी विधेयक पेस गरेकी हुन्।
Read full story at source (setopati.com)