'छ माया छपक्कै २' मा कसलाई लुकाउँदै छन् दीपक-दीपा?
setopati.com · Sun Jun 14 09:30:33 GMT 2026

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरिरहेको फिल्म 'छ माया छपक्कै २' को छायांकन अन्तिम चरणमा छ।
निर्माण स्रोतका अनुसार ५० दिनको सेड्युलसहित छायांकनमा निस्किएको फिल्मको ९० प्रतिशतभन्दा बढी छायांकन सम्पन्न भइसकेको हो।
Read full story at source (setopati.com)