राप्रपा त्यागेका धवलशमशेरले भने– ‘राजासहितको प्रजातन्त्रका लागि नयाँ पार्टी आवश्यक’
newsofnepal.com · Sun Jun 14 09:31:36 GMT 2026

काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरुले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताएका छन् ।
Read full story at source (newsofnepal.com)