भारतीय बसको ठक्करबाट धादिङमा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
annapurnapost.com · Thu May 21 14:00:47 GMT 2026

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-७ गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
आज साँझ काठमाडौंबाट भारततर्फ जाँदै गरेको एआर ०६ बी ५७२८ भारतीय नम्बर प्लेटको बसले बाटो काट्ने क्रममा रहेका पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
Read full story at source (annapurnapost.com)