पर्साबाट एक सय किलो गाँजा बरामद
nagariknews.nagariknetwork.com · Sun Jun 14 09:15:33 GMT 2026

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आइतबार एक सय किलो गाँजा बरामत गरेको छ।
संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)