राजेन्द्र महतोले झापादेखि कन्चपुरसम्म पैदल यात्रा गर्ने
ratopati.com · Sun Sep 06 08:49:49 GMT 2026

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कन्चनपुरसम्म पैदल यात्रा गर्ने भएका छन् ।
हुलाकी राजमार्ग हुँदै गर्ने सो पैदल यात्रा तीन महिनाको हुने सो पार्टीमा महासचिव सन्तोष मेहताले बताए । त्यसको तयारी चलिरहेको र सम्भवतः चाडपर्व सकिने बित्तिकै सो यात्रा सुरु हुने उनले बताए । यो पैदलयात्राको राजनीतिक उद्देश्यका साथै पर्यावरण बचाउने एउटा उद्देश्य रहेको उनको भनाइ छ ।
Read full story at source (ratopati.com)