व्यक्ति पक्राउमा अदालतका प्रश्नैप्रश्न
onlinekhabar.com · Thu May 21 14:11:22 GMT 2026

७ जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २९ वैशाखमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गर्यो ।
सीआईबीको दाबी अनुसार मोबाइल स्वीच अफ गरेर भाग्दै गरेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी रार्जमार्गबाट राति ८ बजे पाण्डे पक्राउ परेका हुन् । ६३ वर्षीय पाण्डेविरुद्ध सीआईबीले मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढायो ।
Read full story at source (onlinekhabar.com)