तस्बिरमा हेर्नुहाेस् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
ratopati.com · Sun Sep 06 08:54:56 GMT 2026

काठमाडाैँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
बैठकले भदौ २४ गतेदेखि सुरु हुने पार्टीको वडा अधिवेशन सार्ने तयारी गर्ने बताइएकाे छ ।
Read full story at source (ratopati.com)