कांग्रेसको वडा अधिवेशन सार्ने तयारी, कार्यसम्पादन समितिमा निर्णय हुँदै
lokaantar.com

नेपाली कांग्रेसको वडा अधिवेशन करिब हप्ता सार्ने तयारी भएको छ ।
वडा अधिवेशन सार्ने विषयमा आजको कार्यसम्पादन समिति बैठकले निर्णय गर्ने बैठकमा सहभागी एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए । 'असोज २ गतेबाट वडा अधिवेशन शुरू गर्ने तयारी छ,' ती नेताले भने
Read full story at source (lokaantar.com)