शशांक कोइरालाले भने– कांग्रेस फुटिसक्यो
baahrakhari.com · Sun Jun 14 09:44:00 GMT 2026

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् । आइतबार (जेठ ३१) मोरङको विराटनगरमा संस्थापनइतर समूहको भेलामा उनले एकता अबको आवश्यकता भएको बताए ।
“०४८ मा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो,” उनले भने ।
Read full story at source (baahrakhari.com)