भोटेकोशी बाढीमा बेपत्ता कोरियन नागरिकको खोजीमा सहकार्य गर्न विदेशमन्त्री ह्युनको आग्रह
ekantipur.com · Sun Sep 06 08:47:22 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता कोरियन नागरिकको खोजीमा सहकार्य गर्न विदेशमन्त्री ह्युनको आग्रह
कोरियाले करिब १३ करोड कोरियन वन बराबरको राहत सामग्री तथा १० लाख अमेरिकी डलर मानवीय सहायता अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघमार्फत उपलब्ध गराउने जनाएको छ ।
Read full story at source (ekantipur.com)