वडाध्यक्ष ज्यू, इटाभट्टा कहिले हट्ने हो ?
nagariknews.nagariknetwork.com · Thu May 21 14:14:26 GMT 2026

दुवाकोटका बासिन्दाले फेरि एकपटक उही प्रश्न दोहोर्याएका छन्, ‘इटाभट्टा कहिले हट्ने हो ?’ यो प्रश्न केवल सार्वजनिक सुनुवाइमा उठेको गुनासो मात्र होइन, वर्षौंदेखि धुलो, धुवाँ र प्रदूषणसँग जुधिरहेका स्थानीयको थकान, आक्रोश र निराशाको अभिव्यक्ति पनि हो।
भक्तपुर को चाँगुनारायण नगरपालिका वडा नम्बर १ र २ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले जनप्रतिनिधिसामु इटाभट्टा हटाउने विषयमा स्पष्ट निर्णय माग गरे। स्थानीयका अनुसार इटाभट्टाबाट निस्कने धुवाँले वातावरण मात्र होइन, स्वास्थ्य र कृषि दुवैलाई दीर्घकालीन क्षति पुर्याइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)