रसुवा बाढीको प्रभाव : किरियापुत्री घरहरूमा ठाउँकै अभाव
onlinekhabar.com · Sun Sep 06 08:59:22 GMT 2026

२१ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ४० वर्षीय हरिप्रसाद मैनाली बेपत्ता भए । १० भदौको बाढीमा परेका उनको अवस्था पत्ता लागेन ।
धेरैदिन खोजी गर्दा पनि फेला पर्ने सम्भावना कमजोर हुँदै गएपछि परिवारले हरिप्रसाद फर्केर आउने आशा मार्नुपर्यो । शवसमेत नभेटिएपछि परिवारले कुशबाट उनको प्रतीक बनाएर अन्तिम संस्कार गर्यो ।
Read full story at source (onlinekhabar.com)