चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला
khabarhub.com · Fri Aug 28 05:44:20 GMT 2026

चितवन
– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।
Read full story at source (khabarhub.com)