राहत वितरणमा समन्वय गर्न प्रधानमन्त्री सचिवालयको अनुरोध
setopati.com · Fri Aug 28 05:45:07 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले राहत वितरणका लागि बाढी प्रभावित क्षेत्रमा जान लागेकाहरूलाई सरकारका निकायसँग समन्वय गर्न अपील गरेको छ।
शुक्रबार सचिवालयले नोट जारी गर्दै राहत वितरण गर्न जाँदा सवारी चाप बढ्न थालेको र राहतदाताहरूको समेत सुरक्षा जोखिम हुने भएकाले सरकारी सयन्त्रसँग समन्वय गर्न अनुरोध गरेको हो।
Read full story at source (setopati.com)