रसुवाको त्रिशूली ‘थ्री ए’ मा संकट : ३५ कर्मचारी सुरुङभित्रै, उद्धारको पर्खाइमा आफन्त
kalakarmi.com · Fri Aug 28 05:44:17 GMT 2026

(सांकेतिक तस्विर)
रसुवा- भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीको अझै उद्धार हुन सकेको छैन । आयोजनाको सुरुङमार्गको प्रवेशद्वार बाढी र पहिरोका कारण पुरिएपछि हाइड्रो इन्जिनियरसहित करिब ३५ जनाको टोली सुरुङभित्रै फसेको हो ।
Read full story at source (kalakarmi.com)