अर्को बाढीको जोखिमले चीनद्वारा तिब्बतमा उद्धार कार्य स्थगित
nepalpress.com · Fri Aug 28 05:41:22 GMT 2026

बेइजिङ (एजेन्सी) । तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता भइरहेका बेला बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि उद्धार कार्य रोकिएको हो ।
Read full story at source (nepalpress.com)