‘इरानले ट्रम्प र उनका छोरा मार्न लागेको हल्ला नेतन्याहुको षड्यन्त्र’: रेजाई
barnanmedia.com · Fri Aug 28 05:33:54 GMT 2026

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले आफ्नो देशले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको तथा उनका कान्छो छोरा मार्ने धम्की दिएको भनी फैलाइएको हल्ला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रचेको ‘षड्यन्त्र’भएको दाबी गरेका छन्।
अरब समाचार च्यानल अल-मनारसँग कुरा गर्दै रेजाइले हत्याको त्रास फैलाएर नेतन्याहुले ट्रम्पलाई इरानविरुद्ध युद्ध गर्न बाध्य पार्न खोजेको आरोप लगाएका हुन्।
Read full story at source (barnanmedia.com)