र्यापर डिके सागरको कन्सर्टबाट उठेको रकम प्रधानमन्त्री कोषमा
setopati.com · Sun Sep 06 09:17:00 GMT 2026

र्यापर डिके सागर (यादव सरकार)को कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
जडीबुटीस्थित क्लब १८ मा आयोजित 'डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट' कन्सर्टबाट संकलित १ लाख १ हजार रूपैयाँ कोषमा जम्मा गरिएको हो।
Read full story at source (setopati.com)