बाढीपीडितको सहयोगमा जुटे आईटी कम्पनी, राहतसँगै पुनर्निर्माणमा सघाउने
ekantipur.com · Sun Sep 06 09:24:33 GMT 2026

बाढीपीडितको सहयोगमा जुटे आईटी कम्पनी, राहतसँगै पुनर्निर्माणमा सघाउने
आर्थिक सहयोगसँगै एआई, डेटा म्यानेजमेन्ट र म्यापिङजस्ता प्रविधिको प्रयोगबाट उद्धार तथा पुनरुत्थानमा सघाउन आईटी कम्पनी सक्रिय बन्दै गएका छन् भने क्यानले बाढी प्रभावित क्षेत्रका बालबालिकालाई आईटी शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने तयारी गरेको छ ।
Read full story at source (ekantipur.com)