वैकल्पिक मार्ग हुँदै तीन दिनमा काठमाडौं भित्र्याइयो झन्डै ८८ हजार ग्यास सिलिन्डर
nagariknews.nagariknetwork.com · Sun Sep 06 09:19:33 GMT 2026

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव टार्न नेपाल आयल निगमले वैकल्पिक मार्गबाट आपूर्ति जारी राखेको छ।
पछिल्लो तीन दिनमा तराईका विभिन्न जिल्लाहरूबाट रिफिल गरी ८७ हजार ८ सय ७७ वटा सिलिन्डर काठमाडौं ल्याएर बिक्री वितरण गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)