राहत लिएर आइपुग्यो थाई एयर फोर्स
annapurnapost.com · Sun Sep 06 09:23:11 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीपीडितका लागि राहत र उद्धारका सामग्री बोकेर थाई एयर फोर्स काठमाडौंमा अवतरण भएको छ। झण्डै २० हजार केजी राहत र उद्धार सामग्री लिएर थाई एयर फोर्स आज बैंककबाट काठमाडौंमा आएको हो।
थाइल्याण्ड सरकारले पठाएका राहत सामग्री नेपालस्थित थाइल्याण्डका राजदुत वापोङ सिरिसोर्नले विज्ञान तथा नवप्रवर्तक मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
Read full story at source (annapurnapost.com)