एकएकमाथि कडा कारबाही गर्ने घोषणा फेसबुकमा बाढीपीडितलाई अश्लिल गाली गर्नेहरू अपराधी नै भएको प्रधानमन्त्रीको ठोकुवा
barnanmedia.com · Sun Sep 06 09:26:50 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढीपीडितलाई अश्लिल गाली गर्नेहरू अपराधी नै भएको ठोकुवा गर्दै एकएकमाथि कारबाही गर्ने घोषणा गर्नुभएको छ ।
भोटेकोसी बाढीबाट पीडित मानिसलाई हियाउनेहरू अपराधी भएको बताउँदै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले कारबाही गर्ने अठोट सार्वजनिक गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)