फ्रान्सको प्रधानमन्त्रीमा बार्नियर मनोनित
ekantipur.com · Thu Sep 05 17:38:20 UTC 2024

पेरिस — फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।
जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन ।
Read full story at source (ekantipur.com)