धवल शम्शेरले गरे नयाँ दल निर्माणको घोषणा, राप्रपा नेतृत्वमाथि गम्भीर आरोप
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री धवल शम्शेर राणाले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणको औपचारिक प्रक्रिया शुरू भएको घोषणा गरेका छन् ।
बिहीबार जारी विज्ञप्तिमार्फत राणाले समयको माग, जनभावना र राष्ट्रवादी शक्तिको रिक्ततालाई सम्बोधन गर्न नयाँ राजनीतिक दल निर्माणको अभियान शुरू गरिएको बताएका हुन् । उनले देशप्रेम, अवसर र प्रविधिमा आधारित नयाँ राजनीतिक यात्राको उद्घोष गरिएको उल्लेख गरेका छन् ।
Read full story at source (lokaantar.com)